अप्रिल 18, 2025

प्रधानमन्त्री पुगे निर्वाचन अायाेग, निर्वाचनका तयारी बारे लिए जानकारी

 766,112 total views,  225 views today

२७ माघ २०७७, काठमाडौं

प्रधानमन्त्री केपी शर्मा अाेलीले निर्वाचन आयोग पुगेर निर्वाचनका लागि अावश्यक बजेट र तरयारी बारे जानकारी लिएका छन् ।

उनले नेकपामा देखिएकाे विवादकाे मूल विषयमा पनि जिज्ञसा राखेका उनकाे प्रेस सल्लाकार सुर्य थापाले जानकारी दिए ।

थापाले भने , ‘ निर्वाचनका लागि आवश्यक बजेट र तयारीबारे प्रधानमन्त्रीले जानकारी लिनुभयो। पार्टीमा देखिएको विवाद मूल विषयमा जिज्ञासा मात्रै राख्नुभयो।’

प्रतिनिधिसभा विघटन गर्दै निर्वाचन घोषणा गरेको विषय सर्वोच्च अदालतमा विचारधिन रहँदा ओली निर्वाचन आयोग पुगेका हुन्।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले ओलीलाई निर्वाचनको तयारी बारे जानकारी गराएका थिए।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले निर्वाचन आयोगले निर्वाचनको तयारी उत्साहजनक रहेको ब्रिफिङ गरेका थिए।

थपलियासँग ओलीले नेपाल कम्युनिष्ट पार्टी नेकपामा आएको विभाजन, त्यसपछि उत्पन्न परिस्थिति र निर्वाचन आयोगको कानुन र अभ्यास बारे जिज्ञासा राखेका थिए।