766,514 total views, 276 views today

पुष २८, काठमाडौं
मौसम पूर्वानुमान महाशाखाले आज प्रदेश १, २, बागमती र गण्डकी प्रदेशका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।
त्यस्तै तराईका भू-भागमा बाक्लो हुस्सु र कुहिरोको सम्भावना पनि छ। तराईका जिल्लामा बिहानीपख प्रायः हुस्सु र कुहिरो लाग्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
बुधबार र बिहीबार पनि देशका केही ठाउँमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान