764,845 total views, 156 views today

मङ्सिर १६, काठमाडौं
पछिल्लो २४ घण्टामा कोरोनामुक्त भई डिस्चार्ज हुनेको संख्या २ हजार ७३ छ ।
पछिल्लो २४ घण्टामा १ हजार ३०४ जना कोरोना संक्रमित थपिएका छन् ।
मंगलबारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार थप १ हजार ३०४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यससँगै हालसम्म जम्मा संक्रमितको संख्या २ लाख ३४ हजार ७५६ पुगेको छ।
देशभर सक्रिय संक्रमितको संख्या १६ हजार ६३३ रहेको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा मृत्यु हुने कोरोना संक्रमितको संख्या २१ छ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान