766,099 total views, 212 views today

प्रदेश २ सरकारलाई आफ्नै अनुसन्धान व्यूरो स्थापना गर्ने बाटो खुलेको छ । अनुसन्धान व्यूरोको स्थापना, काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक आइतबार प्रदेशसभाबाट पारित भएको छ ।
अब प्रदेशप्रमुखले प्रमाणीकरण गरेपछि ऐन कार्यान्वयनमा जान्छ । विधेयक उपर सांसदले राखेको प्रश्नको उत्तर आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले प्रदेशभित्र घटेका वा घट्न सक्ने अपराध वा अपराधजन्य जानकारी वा सूचना संकलन गर्ने, गराउने व्यूरोको प्रमुख कार्य हुने बताए ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई