749,177 total views, 128 views today
२४ फागुन २०७७, काठमाडौं
नेकपा दाहाल–नेपाल समूहका नेताहरूले सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित भएको बताएका छन् ।
साेमबार पेरिसडाडामा बसेकाे नेकपा दाहाल–नेपाल समूहकाे स्थायी कमिटी बैठकमा बाेल्दै साे समूहका नेताहरूले सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित भएको भन्दै आपत्ति जनाएका हुन् ।
बैठकमा नेताहरूले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा रहने सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित भएको भन्दै आपत्ति जनाएका थिए।
बैठकमा एकतालाई जोगाउने विषयमा पनि छलफल भएकाे भएको छ। बैठकमा बोल्ने नेताहरूले लोकतन्त्र र संविधानको रक्षाका लागि भए पनि एक पटक केपी शर्मा ओली र पुष्पकमल दाहालबीच छलफल गराउनुपर्ने प्रस्ताव राखेका हुन्।
अन्य खवर
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान