749,210 total views, 161 views today
२० फागुन २०७७, काठमाडौँ
सरकारले प्रतिबन्धित विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीकाे प्रतिबन्ध फुकुवा गरेको छ । बिहिबार साँझ बेसेकाे मन्त्रिपरिषद्को बैठकले प्रतिबन्ध फुकुवा गर्ने निर्णय गरेको हो ।
शुक्रबार नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रधानमन्त्रीले एकै सभाबाट सम्बाेधन गर्ने भएका छन् । चन्द तीन वर्षपछि सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन् ।
मन्त्रिपरिषद् बैठकले सरकार र विप्लव समूहबीच भएको ३ बुँदे सहमतिलाई अनुमोदन गरेको खानेपानी मन्त्री मणि थापाले जानकारी दिए ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई