749,128 total views, 79 views today
१४ फागुन २०७७, काठमाडौं
मस्तिष्कघात भएपछि शुक्रबार बिहान नर्भिक अस्पताल लगिएको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नवीनराज जाेशीकाे मस्तिष्कको शल्यक्रिया गरिएको छ।
शल्यक्रिया सकिएपछि उनलाई आईसीयूमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।
बिहीबार राति बेहोस भएका जोशीलाई शुक्रबार बिहान नर्भिक अस्पताल पुर्याइएको थियो। मस्तिष्कमा रगत देखा परेकाले तत्काल शल्यक्रिया गरिएको हो।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान