750,191 total views, 5 views today
माघ ९, काठमाडौं
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पटकपटक विराेध गर्दै अाएकाे नेकपाको दाहाल–नेपाल समूहले आज शुक्रबार पनि काठमाडौं उसले विरोध प्रदर्शन गरेको छ ।
आज शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने याेजना सहित विराेध र्याली निकालिएको बताईएकाे छ ।
काठमाडौंका विभिन्न स्थानबाट शीर्ष नेताहरुसहितको सहभागितामा र्याली निस्केको छ।
र्यालीपछि भृकुटीमण्डपमा विराेध सभा सुरू भएकाे छ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई