749,457 total views, 408 views today
काठमाडौँ – प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा भइरहेका बहस आज पनि जारी रहने भएको छ । कानुन व्यवसायीहरूले बहस लामो गरेपछि न्यायाधीशहरुको इजलासले समयको ध्यान दिन सुझाएका छन् ।
सुनुवाइमा प्रधानमन्त्रीले सनकको भरमा संसद विघटन गर्न नसक्ने भनी संविधानसभा अध्यक्ष सुवास नेम्वाङले दिएको अभिव्यक्तिले पनि प्रवेश पाएको छ । प्रतिनिधिसभा पुनस्र्थापना कि निर्वाचन भन्ने विवाद चुलिएको बेला सबैको ध्यान सर्वोच्च अदालतमा रहेको छ । दुबै पक्षले आफू अनुकुल फैसला आउने विश्वास लिएका छन् ।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान