749,160 total views, 111 views today
पुष २७
कन्फिडिरेसन अफ अल इन्डिया ( सीएअाइटी ) ले सामाजिक सञ्जाल ह्वाटस् यापकाे नयाँ गाेपनीयता सम्बन्धि नितीकाे विराेध गरेकाे छ ।
ह्वाटस् यापले अाफ्ना प्रयाेगकर्ताहरूकाे व्यक्तिगत विवरण, पेमेन्ट ट्रान्जेक्सन, कन्ट्याक्ट्, ठेगाना तथा अन्य सूचना कम्पनी अनुकूल जुनसुकै प्रयाेजनका लागि पनि प्रयाेग गर्न पाउने नियम ल्याएपछि सीएअाइटीले विराेध जनाएकाे हाे ।
सीएअाइटीले भारत सरकारका सूचना तथा प्रविधि मन्त्री रवी शंखर प्रसादलाई ज्ञापन पत्र पठाउदै ह्वाटस् यापकाे नयाँ गाेपनीयता सम्बन्धि निती प्रतिबन्ध लगाउन या ह्वाटस् यापलाई नै प्रतिबन्धित गर्न माग गरेकाे छ ।
ह्वाटस् यापले अाफ्नाे नयाँ गाेपनीयता सम्बन्धि निती अाउदाे महिनाबाट लागू गर्न लागेकाे छ । प्रयाेगकर्ताले उक्त नितीलाई स्वीकृत गरेपछि मात्र याप चलाउन पाउने छ ।
याे नितीले प्रयाेगकर्ताकाे अान्तरिक गाेपनियता भङ्ग हुन सक्ने भएकाे हुनाले नेपालमा पनि सराेकारवालाहरूले यसकाे विराेध गर्न र सरकारले बेलैमा यथाेचित कदम चाल्न अावश्यक देखिन्छ ।
अन्य खवर
सुर्खेतमा पेस्तोलसहित एक युवा पक्राउ
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान