अप्रिल 12, 2025

सरकारले माघेसंन्क्रान्तिमा सार्वजनिका बिदा दिने निर्णय

 764,979 total views,  290 views today

काठमाडौँ – सरकारले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले माघी पर्वको अवसरमा माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय सभाको हिउँदे अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिससमेत गरेको थियो ।