749,420 total views, 371 views today
पुष ७ , काठमाडौं
नेकपा पुनर्गठनको पत्र निर्वाचन आयोगमा दर्ता भएकाे छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए अनुसार मंगलबार नेकपा पुनर्गठनको पत्र निर्वाचन आयोगमा दर्ता भएकाे हाे ।
आज मंगलबार मध्यान्ह नेकपा केन्द्रीय कमिटी पुनर्गठन भएको पत्र दर्ता भएको उनले जानकारी दिए। हिजो सोमबारको मितिमा पुनर्गठन भएको पत्र आएको उनले बताए।
पुस १ गते नै आयोगमा यस्तोे पत्र दर्ता भएको कुरामा भने कुनै सत्यता नरहेको थपलियाले बताए।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई