749,373 total views, 324 views today
कार्तिक २७
गुगल फाेटाेले अर्काे वर्षदेखि नि:शुल्क असिमित संग्रह सुबिधा नदिने भएकाे छ । २०२१ जुन १ देखि लागू हुने गरि उक्त निर्णय गरिएकाे गुगलले बुधबार सार्वजनिक गरेकाे हाे ।
उसले अागामी वर्षकाे जुन १ गतेदेखि १५ जीबीसम्म मात्र नि:शुल्क संग्रह सुबिधा दिने बताएकाे छ । त्याेभन्दा बढ्ता संग्रह सुबिधा चाहिएमा शुल्क तर्नुपर्ने उसकाे भनाई छ ।
१०० जीबीकाे १.९९ अमेरिकी डलरदेखि शुल्क सुरु हुने उसले जानकारी गराएकाे छ ।
शुल्क लाग्ने भनिए पनि २०२१ काे जुन १ भन्दा अगाडि अपलाेड भएका फाेटाे भिडियाेमा भने त्यस उप्रान्त पनि अहिलेकै व्यवस्था कमय हुने गुगलले बताएकाे छ ।
गुगल फाेटाे नामक फिएचर ५ वर्ष अगाडी शुरुआत गरिएकाे हाे । याे कम्पनीकाे निकै मन पराईएकाे फिएचर हाे ।
अन्य खवर
चीनको चन्द्रमा मिशनमा रहेकी २४ वर्षीया महिलाको चर्चा
सर्वोच्च शिखरले पायो नयाँ उचाइ
चीनद्धारा चाङइ–५ को रोबोटयुक्त ल्याण्डर सफलतापूर्वक चन्द्रमामा अवतरण