अप्रिल 12, 2025

काठमाडौँबाट हुण्डीको एक करोड रुपैयाँसहित ३ जना पक्राउ

 764,977 total views,  288 views today

कार्तिक १८ , काठमाडौँ

काठमाडौंको ओमबहालबाट हुण्डीको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाका विकास मित्तल, कमल मित्तल र पर्वतका गणेश पौडेललाई रहेका छन् । पक्राउ परेकाहरुको साथबाट अवैध रुपमा हुण्डी मार्फत कारोबार गरेको १ करोड रुपैयाँ बरामद गरिएको केन्द्रिय अनुसन्धान ब्यूरोले जनाएको छ । हुण्डी कारोरबारीमाथि ब्यूरोले अनुसन्धान गरिरहेको छ ।