अप्रिल 12, 2025

कम्युनिस्ट सरकारको गम्भीर राष्ट्रघात- नेपाली काँग्रेस

 764,744 total views,  55 views today

हुम्लामा चीनले सिमा मिचेको छैन भनेर हतारिएर टिप्पनी गर्ने सरकार सिमा अतिक्रमणको प्रमाण सार्वजनिक भइसक्दा पनि मौन बस्नुलाइ नेपाली काँग्रेसले घोर रास्ट्रघात को संज्ञा दिएको छ ।  सदरमुकाम सिमिकोट बाट ५० कोषमा रहेको नाम्खाको लिमिमा चिनले नेपालको सिमा मिचेको सम्बन्धमा नेपाल सरकारले सिमा मिचिएको नभएको प्रतिक्रिया पररास्ट्र मार्फत सार्वजनिक  गरेको थियो । नेपाली काँग्रेसको अध्ययन टोलिको प्रतिबेदन अनुसार नाम्खाको लिमिमा चिन सरकारले करिब दुइ किलोमीटर नेपाली भुमि अतिक्रमण गरेको जनाएको छ  ।