749,894 total views, 313 views today
अक्टोवर ११ , अन्तरास्ट्रिय बालीका दिवसको रुपमा मनाइन्छ ।डीसेम्वर १९ २०११ मा संयुक्त राष्ट्र संघ को माहासभा बाट अक्टोवर ११ लाइ बालीका दिवसको रुप मा घोषणा गरिएको हो । मेरो आवाज हाम्रो समान भविषय भन्ने मुल नारा रहेको यस वर्ष को अन्तरास्ट्रिय बालीका दिवस बिभिन्न संघसंस्था एवं सरोकारवालाहरुले मनाउदै छन् । यसै सन्दर्भमा काठमाडौंको माइतीघर मण्डलामा महिला हिंसा तथा बलात्कारविरूद्ध प्रदर्शन गरिएको छ।शनिबार ‘अझै कति सहने?’ फेसबुक पेजमा आवद्ध भएका अभियन्ताहरूले स्वत:स्फूर्त रूपमा प्रदर्शन गरेका हुन्।उनीहरूले कालो पोशाक र आँखामा पट्टी बाँधेर विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले बलात्कारविरूद्ध गीत पनि गाएका थिए। सबैले ‘नो मिन्स नो’ लेखेका प्लेकार्ड बोकेका थिए।
बलात्कारीहरूलाई मृत्युदण्ड नदिई कडा भन्दा कडा सजाय दिनुपर्ने उनीहरूको माग छ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान