काठमाडौँ – नेपालमा भ्रष्टाचार झन् बढेको तथ्यांक सार्वजनिक भएको छ । ट्रान्सपरेन्सी इन्टरनेशनलले सार्वजनिक गरेको करप्सन पर्सेप्सन इन्डेक्स–२०२० ले नेपालमा...
वर्ष: 2021
काठमाडौँ – नेकपा प्रचण्ड–माधव समूहले प्रतिनिधि सभा भंग गर्ने सरकारको निर्णयविरुद्ध आगामी माघ २८ गते विशाल जनप्रदर्शन गर्ने भएको छ...
काठमाडौँ – आज साताको पाँचौ दिन नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
काठमाडौँ – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान आजदेखि सुरु...
माघ १५, काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको मृत्यु नभएको जनाएको छ। साउन २० देखि...
माघ १५, काठमाडौं जिफन्टको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको प्रभावबाट नअलमलिएको एउटामात्रै संगठन...
माघ १४, अमेरिका अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको पहिलो फोन संवादमा चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएको ह्वाइटहाउसले जनाएको छ। मङ्गलवार दिउसो भएको संवादमा रुसमा जारी विपक्षीको प्रदर्शन र आणविक सम्झौताको सुरुवात गर्नेबारे छलफल भएको बताइएको छ। रुसी वक्तव्यका अनुसार चुनाव जितेकामा पुटिनले बाइडनलाई बधाई दिएका थिए। बाइडनले पदभार संहालेपछि पहिलोपटक पुटिनसँग फोनवार्ता गरेका हुन्। के बिषयमा कुराकानी भयो? ह्वाइटहाउसको वक्तव्यका अनुसार दुई राष्ट्रपतिबिच अमेरिकी सफ्टवेर कम्पनी सोलारविन्डमा भएको साइबर हमला, अफ्गानिस्तानमा रहेका अमेरिकी सेनामाथि रूसले मूल्य तोकेको भन्ने समाचार र एलेस्की नभाल्नीमाथि भएको विषहमलाका बिषयमा छलफल भएका थिए। क्रेम्लिनले भने दुई देशबिचको सम्बन्ध सामान्यिकरणको बिषयमा आफ्नो ध्यानाकर्षण भएको र त्यसले दुवै देशको स्वार्थलाई सम्बोधन गर्ने जनाएको छ। मस्कोले 'आफूहरूको विश्वको सुरक्षा र स्थिरता कायम गर्नमा विशेष जिम्मेवारी रहेको कुरालाई ख्याल गरेको' जनाएको छ। उसका अनुसार दुई राष्ट्रपतिबिच 'कामका बिषयमा खुलस्त' कुराकानी भएको थियो। अमेरिकी वक्तव्यमा थप भनिएको छ- राष्ट्रपति बाइडनले आफू र आफ्ना साझेदारलाई रूसले पुर्याउने क्षतिविरूद्ध अमेरिका आफ्नो राष्ट्रिय स्वार्थको बचाउमा बलियोसँग उभिने जनाएका छन्। आलोचित रुसी नीति पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरूले उनी पुटिनप्रति आवश्यक मात्रामा कडा नभएको बताउने गरेका थिए। भिडिओ क्याप्शन सुरु हुँदैछ, जो बाइडन: को हुन् अमेरिकाको नयाँ राष्ट्रपति अमेरिकी गुप्तचर अधिकारीहरूले यसबिचमा मस्को थुप्रै साइबर हमलाहरूमा संलग्न भएको बताउने गरेका छन्। बाइडन उपराष्ट्रपतिका रूपमा काम गरेका ओबामा प्रशासनमाथि समेत रुसमाथि कमजोर भएको आरोप लाग्नेगरेको थियो। रुसले क्राइमियालाई आफ्नोमा गाभ्दा, पूर्वी युक्रेनमा हस्तक्षेप गर्दा र सिरियामा भएको दमनमा साथ दिँदा क्रेम्लिनलाई रोक्न नसकेको आरोप ओबामा प्रशासनमाथि लाग्ने गरेको छ।...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताउनुभएको छ । बुधबार कोभिड–१९...
काठमाडौँ – आज साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार...
माघ १४, काठमाडौं अाज देशभर सातै प्रदेशका विभिन्न ठाँउमा काेराेना विरुद्धकाे खाेप लगाउन सुरु गरिएकाे छ । भारतले अनुदानमा दिएको...