749,115 total views, 66 views today
२१ फागुन २०७७, काठमाडौं
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले विप्लवकाे हतियारकाे विषयमा प्रश्न गरेका छन् । उनले सरकार र विप्लव समूह बिच भएकाे सहमतिमा हतियार बुझाउनुपर्ने बुँदा नराखेकाेमा असन्तुष्टि व्यक्त गरेका हुन् ।
सामाजिक सञ्जाल ट्विटर मार्फत शर्माले प्रश्न गरेका छन् , “प्रचण्ड आउँदा `खोलाले बगायो´ थोरै हतियार, विप्लव आउँदा पुरै ?”
उनले राज्यलाई हतियार बुझाउने चौथो बुंदा खोइ भन्दै यो गम्भीर प्रश्नको जवाफ सिङ्गाे देशले जान्न चाहेकाे बताए ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई