764,807 total views, 118 views today

sf7df8f}F ^ df3 M g]kfn sDo'lgi6 kf6L{ -g]skf_ sf g]tf Pj+ k"j{ ;~rf/ ;"rgfk|ljlw dGqL clUgk|;fb ;fksf]6f ;f]daf/ a;]sf] k|ltlglw;efsf] a}7sdf ;xefuL x'++b} . t:jL/ M /f]zg ;fksf]6f, /f;;
काठमाडौँ संवैधानिक निकायहरुमा भएको नियुक्तविरुद्ध रिट लिएर सभामुख अग्नि सापकोटा आफैं सर्वोच्च अदालत पुगेका छन् । सापकोटा शुक्रबार बिहान सर्वोच्च अदालत पुगेका हुन् ।
कानूनी र राजनीतिक विवादका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार अख्तियार, निर्वाचन आयोग लगायतका संवैधानिक निकायहरुमा पदाधिकारी नियुक्त गरेकी थिइन् । त्यसको चौतर्फी विरोध भइरहेको छ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई