माघ १५, काठमाडौं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको मृत्यु नभएको जनाएको छ। साउन २० देखि...
महिना: जनवरी 2021
माघ १५, काठमाडौं जिफन्टको राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्डको प्रभावबाट नअलमलिएको एउटामात्रै संगठन...
माघ १४, अमेरिका अमेरिकी राष्ट्रपति जो बाइडनले आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनसँगको पहिलो फोन संवादमा चुनावी हस्तक्षेपका विषयमा चेतावनी दिएको ह्वाइटहाउसले जनाएको छ। मङ्गलवार दिउसो भएको संवादमा रुसमा जारी विपक्षीको प्रदर्शन र आणविक सम्झौताको सुरुवात गर्नेबारे छलफल भएको बताइएको छ। रुसी वक्तव्यका अनुसार चुनाव जितेकामा पुटिनले बाइडनलाई बधाई दिएका थिए। बाइडनले पदभार संहालेपछि पहिलोपटक पुटिनसँग फोनवार्ता गरेका हुन्। के बिषयमा कुराकानी भयो? ह्वाइटहाउसको वक्तव्यका अनुसार दुई राष्ट्रपतिबिच अमेरिकी सफ्टवेर कम्पनी सोलारविन्डमा भएको साइबर हमला, अफ्गानिस्तानमा रहेका अमेरिकी सेनामाथि रूसले मूल्य तोकेको भन्ने समाचार र एलेस्की नभाल्नीमाथि भएको विषहमलाका बिषयमा छलफल भएका थिए। क्रेम्लिनले भने दुई देशबिचको सम्बन्ध सामान्यिकरणको बिषयमा आफ्नो ध्यानाकर्षण भएको र त्यसले दुवै देशको स्वार्थलाई सम्बोधन गर्ने जनाएको छ। मस्कोले 'आफूहरूको विश्वको सुरक्षा र स्थिरता कायम गर्नमा विशेष जिम्मेवारी रहेको कुरालाई ख्याल गरेको' जनाएको छ। उसका अनुसार दुई राष्ट्रपतिबिच 'कामका बिषयमा खुलस्त' कुराकानी भएको थियो। अमेरिकी वक्तव्यमा थप भनिएको छ- राष्ट्रपति बाइडनले आफू र आफ्ना साझेदारलाई रूसले पुर्याउने क्षतिविरूद्ध अमेरिका आफ्नो राष्ट्रिय स्वार्थको बचाउमा बलियोसँग उभिने जनाएका छन्। आलोचित रुसी नीति पूर्वराष्ट्रपति डोनल्ड ट्रम्पका आलोचकहरूले उनी पुटिनप्रति आवश्यक मात्रामा कडा नभएको बताउने गरेका थिए। भिडिओ क्याप्शन सुरु हुँदैछ, जो बाइडन: को हुन् अमेरिकाको नयाँ राष्ट्रपति अमेरिकी गुप्तचर अधिकारीहरूले यसबिचमा मस्को थुप्रै साइबर हमलाहरूमा संलग्न भएको बताउने गरेका छन्। बाइडन उपराष्ट्रपतिका रूपमा काम गरेका ओबामा प्रशासनमाथि समेत रुसमाथि कमजोर भएको आरोप लाग्नेगरेको थियो। रुसले क्राइमियालाई आफ्नोमा गाभ्दा, पूर्वी युक्रेनमा हस्तक्षेप गर्दा र सिरियामा भएको दमनमा साथ दिँदा क्रेम्लिनलाई रोक्न नसकेको आरोप ओबामा प्रशासनमाथि लाग्ने गरेको छ।...
काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले तीन महिनाभित्र सम्पूर्ण नेपालीलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराईसक्ने बताउनुभएको छ । बुधबार कोभिड–१९...
काठमाडौँ – आज साताको चौथो दिन नेपाली बजारमा सुनको मूल्य घटेको छ । मंगलबार तोलामा ९२ हजार ८०० रुपैयाँमा कारोबार...
माघ १४, काठमाडौं अाज देशभर सातै प्रदेशका विभिन्न ठाँउमा काेराेना विरुद्धकाे खाेप लगाउन सुरु गरिएकाे छ । भारतले अनुदानमा दिएको...
माघ १४, जनकपुरधाम यातायात कार्यालयमा घुसवापतको रकम रहेको सूचनाको आधारमा छापा मारेकाे अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले पौने तीन...
माघ १३, काठमाडौं वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले मंगलबार छुट्टाछुट्टै सर्वोच्च अदालतमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध...
माघ १३, काठमाडौं प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरू बहादुर लडाकुकाे मात्र देश नभएर साहसीहरूकाे समेत देश भएकाे बताएका छन् ।...
माघ १३, बागलुङ बागलुङमा हात्तीपाइले रोग चुनौतीका रूपमा खडा भएको छ। बाह्रौँ चरणको हात्तीपाइले निवारण अभियान सञ्चालन गर्नुपूर्व बागलुङको बलेवास्थित...