काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली जनसभालाई सम्बोधन गर्नको लागि आज चितवन जाँदै छन् । सम्बोधनमा ओलीसिहतका केही शीर्ष नेता चितवन जान लागेका हुन् । चितवन जिल्ला कमिटीको आयोजनामा हुने सभालाई ओलीले सम्बोधन गर्ने कार्यक्रम छ ।
दिउँसो साढे १२ बजे केन्द्रीय बस टर्मिनल भरतपुरमा आयोजना हुने सभालाई प्रधानमन्त्रीसहित उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापाले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
प्रधानमन्त्री ओली जनसभालाई सम्बोधन गर्न आज चितवन जाँदै
