अप्रिल 12, 2025

नेकपा प्रचण्ड–माधव समूहको स्थायी कमिटी बैठक बस्दै

 764,823 total views,  134 views today

काठमाडौँ – नेकपा पुष्पकमल दाहाल माधवकुमार नेपाल पक्षको स्थायी कमिटी बैठक आज बस्ने भएको छ । नेकपा दाहाल नेपाल पक्षका प्रवक्ता नारायणकाजी श्रेष्ठलेस्थायी कमिटी बैठक साढे १२ बजे बस्ने जानकारी दिनुभयो ।
उहाँका अनुसार केन्द्रीय कार्यालय कोटेश्वरमा उपलब्ध स्थायी कमिटी सदस्यबीच शुक्रबारको विरोध सभाको समीक्षा र आगामी कार्यक्रमबारे छलफल भएको थियो । आज थप एजेण्डासहित स्थायी कमिटीको औपचारिक बैठक बस्ने उहाँको भनाइ छ ।