766,069 total views, 182 views today

माघ ९, काठमाडौं
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा पटकपटक विराेध गर्दै अाएकाे नेकपाको दाहाल–नेपाल समूहले आज शुक्रबार पनि काठमाडौं उसले विरोध प्रदर्शन गरेको छ ।
आज शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गर्ने याेजना सहित विराेध र्याली निकालिएको बताईएकाे छ ।
काठमाडौंका विभिन्न स्थानबाट शीर्ष नेताहरुसहितको सहभागितामा र्याली निस्केको छ।
र्यालीपछि भृकुटीमण्डपमा विराेध सभा सुरू भएकाे छ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई