749,208 total views, 159 views today
काठमाडौँ – आज पनि प्रतिनिधिसभा विघटनविरुद्धका रिट निवेदनमाथि सुनुवाई हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा सुनुवाइ जारी रहेको छ ।
प्रतिनिधिसभा विघटन असंवैधानिक रहेकाले पुनःस्थापना गरी पाउँ भनी दायर निवेदनमाथि संवैधानिक इजलासमा निरन्तर सुनुवाई हुनेछ । रिट निवेदकको तर्फबाट सन्तोष भण्डारी, गिरिराज भट्ट, भीमार्जुन आचार्य र सुनिल पोखरेलले घनिभूत बहस गर्नुभएको छ । न्यायाधीश र वरिष्ठ अधिवक्ताबीच सवाल जवाफ समेत भएको छ ।
अन्य खवर
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई
सर्वोच्च अदालतको निर्णयलाई सरकारले सम्मानपूर्वक लिएको छ : पार्वत गुरुङले
निर्मलाकाे हत्यारालाई पत्ता लगाएर कारबाही गर्न प्रधानमन्त्रीकाे निर्देशन