749,518 total views, 469 views today
काठमाडौँ – काठमाडौं उपत्यकाका स्थानीय तहले आजबाट विद्यालय खोल्ने भएका छन् । असारबाटै अनलाइन कक्षा सुरु गरे पनि केहि विद्यालयले फेस टू फेस रुपमै कक्षा सञ्चालनमा गर्दै आएका थिए । भौतिक रुपमा पठनपाठन हुने भएपछि सबैको ध्यान स्वास्थ्य सुरक्षामै रहेको छ ।
सुरक्षा मापदण्ड अपनाएरै विद्यालय सञ्चालन गर्ने प्याब्सनले जनाएको छ । विद्यालयको बसमा पनि भौतिकदुरी कायम गर्ने, कक्षामा भौतिक दुरी कायम गर्न आधा विद्यार्थी राखेर पढाउने व्यवस्था विद्यालयहरूले मिलाएका छन् । विद्यालयमा शिक्षक र विद्यार्थीले अनिवार्य मास्क लगाउनुपर्नेछ ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान