डिसेम्बर 23, 2024

संवैधानिक इजलासमा संवैधानिक इजलासमा सपना प्रधान मल्लको ईन्ट्री

 749,460 total views,  411 views today

काठमाडौँ – प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिट हेर्नका लागि सपना प्रधान मल्लको ईन्ट्री गराइएको छ । सपनालाई प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर राणाले सहभागी गराएका छन् । न्यायाधीश हरिकृष्ण कार्कीमाथि वरिष्ठ अधिवक्ताहरुले प्रश्न उठाएपछि उनले ‘मुद्दा नहेर्ने भन्दै ईजलाश छाडेका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले बुधवार कार्कीको ठाउँमा सपना मल्ललाई तोकेका हुन् । संवैधानिक ईजलाशमा प्रधान न्यायाधीश जबरा, सपना प्रधान मल्ल, विश्वम्भर प्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेका छन् ।