Site icon States Khabar

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौँ – मन्त्रिपरिषदको बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री केपी ओलीले अपराह्न ४ बजेका लागि बैठक बोलाउनुभएको एक मन्त्रीले जानकारी दिए । ती मन्त्रीका अनुसार बैठकमा समसामयिक राजनीतिक परिवेश र सरकारी कामकारवाहीबारे छलफल हुने भएको छ ।
शैक्षिक संस्था र सिनेमा हल खोल्न सिसिएमसीले गरेको सिफारिस अनुमोदन गर्ने तयारी रहेको बालुवाटार स्रोतले जनाएको छ ।

Exit mobile version