749,477 total views, 428 views today
पुष १५, काठमाडौं
सत्तारुढदल नेपाल कम्युनिस्ट पार्टी ( नेकपा ) ओली समूहले बबरमहलस्थित एक पार्टी प्यालेसमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा अाेलीले गतिशिलताको डुंगा अगाडि बढिसकेको बताएका छन् ।
‘’डुंगा अगाडि बढ्न नदिने, पछाडि तानिराख्ने काम भइरह्यो।” उनले दाहाल – नेपाल समूहलाई लक्षित गर्दै भने, ”अब उहाँ थाक्नुभयो, डुंगा छाडिदिनुभो, हामी अगाडि बढ्यौं।’’
पुष्पकमल दाहाल मान–अपमानको कुरामा अल्झिएको भन्दै ओलीले भने मान गरेनन्, अपमान गरे भन्नेमा ध्यान छ देश विकासमा केको ध्यान हुन्थ्यो !
हिजो मंगलबार प्रदर्शनीमार्गमा आयोजित सभामा दाहालले ओलीले आफूलाई गरेको अपमानको फेहरिस्त सुनाएका थिए।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई