काठमाडौँ – सुदूरपश्चिमका भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरालाई बर्खास्त भएका छन् । । उनलाई सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेको हुन् । मन्त्री बोहरा नेकपाको ओली समूहका नेता हुन्। मन्त्री बोहरा भने अहिले काठमाडौंमै भएको र आफूलाई जानकारी नभएको बताए।
बोहरालाई आज बिहान मुख्यमन्त्री भट्टले फोन गरेर र तपाई कुन पक्षमा भन्दै सोधेको र आफू ओली पक्षको नेता भएको उनले जवाफ दिएको बोहराको भनाइ छ।सुदूरपश्चिम प्रदेशसभामा प्रचण्ड(नेपाल समूहको स्पष्ट बहुमत रहेको छ ।