अप्रिल 11, 2025

सुनको मूल्यमा भारी गिरावट

 764,629 total views,  83 views today

काठमाडौँ – आज साताको तेस्रो दिन नेपाली बजारमा सुनको मूल्यमा ८०० सयले गिरावट आएको छ ।तेजाबी सुन सोमबार प्रतितोला रु ९४ हजार ४०० मा कारोवार भएकामा आज प्रतितोला रु ९३ हजार ६०० मूल्य निर्धारण भएको छ । तेजाबी सुन पनि प्रतितोला रु ८०० ले घटेको छ ।
त्यस्तै चाँदीको मूल्य पनि प्रतितोला रु १५ ले घटेको छ । प्रतितोला रु एक हजार ३१५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३०० मूल्य निर्धारण भएको छ ।