749,864 total views, 283 views today
काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का नेताहरूले सभामुख अग्निप्रसाद सापकोटालाई भेटेर संसद बैठक राख्न आग्रह गरेका छन् ।
जसपाका नेताहरु उपेन्द्र यादव, डा. बाबुराम भट्टराई र लक्ष्मणलाल कर्णले सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा पुगेर संसद बैठक राख्न सुझाव दिएका हुन् । सभामुखले बुधबार संसद बैठकबारे पहिलो पल्ट मुख खोल्दै प्रतिनिधिसभामा अवरोध मात्र भएको उल्लेख गर्दै संसद विघटन नभएको दावी गर्नुभएको थियो ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई