749,822 total views, 241 views today
मङ्सिर १९, काठमाडौं
नेपाली कांग्रेसले मङ्सिर २९ गते देशव्यापी प्रदर्शन गर्ने भएकाे छ ।
शुक्रबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले बुधबार तनहुँमा पुल उद्घाटन गर्न गएका वरिष्ठ नेता पौडेल पक्राउ परेकाे विषय र अन्य विषयलाई लिएर देशव्यापी रुपमा प्रदर्शन गर्ने निर्णय गरेकाे हाे ।
देशमा व्याप्त भ्रष्टाचार, कोरोना भाइरस संक्रमणविरुद्ध सरकारको अकर्मण्यतालगायतका विषयमा पनि विरोध प्रदर्शन गर्ने कांग्रेसकाे तयारी छ ।
साथै कांग्रेसले संसद बैठक तुरुन्त बोलाउन पनि माग गर्ने भएको छ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई