जुन 15, 2025

अस्ताए फूटबलका नक्षत्र

 786,918 total views,  43 views today

फूटबल क्षेत्रका नक्षत्र अर्जेन्टिनी फूटबल खेलाडी डिएगो म्यारोडोना को ६० वर्ष को उमेरमा मृत्यु भएको खबर अर्जेन्टिनी संचार माध्यमले जनाएको छ ।

पूर्व अर्जेन्टिनी मिड फिलडर र म्यानजरको गत नोवेम्बर मा मस्तिष्कको शल्यक्रिया भएको थियो । फूटबल क्षेत्रका एक नक्षत्र सदाकोलागि अस्ताएका छन ।

म्याराडोनाको नाउँ संसारकै सर्वकालीन महान फुटबल खेलाडीहरूको सूचीमा आउँछ।