766,639 total views, 401 views today

मङ्सिर ८, काठमाडौं
संसद सचिवालयमा पत्रकारसँग कुरा गर्दै सभामुख अग्नि सापकोटाले कोरोना महामारीको समयमा संसद चलाउन विभिन्न विकल्पसहित सचिवालयले तयारी गरेको बताएका छन् ।
सकेसम्म चाँडो संसद राख्नका लागि छलफल भइरहेकाे भन्दै हिउँदे अधिवेशन सुरु गर्न आफूहरु तयार रहेको सापकोटाले बताएका हुन् ।
बजेट अधिवेशन चलिरहेकै समयमा सरकारले गत असार १८ गते संसद अधिवेशन अन्त्य गरेको थियो। अचानक संसद अधिवेशन अन्त्य गरिएकोमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहित अन्य दल तथा नागरिकहरूले विरोध जनाएका थिए ।
हिउँदे अधिवेशन सुरू गर्न आफूहरू तयारीमा अवस्थामा रहेको र सरकारसँग पनि कुरा भइरहेको पत्रकारसँगको भेटमा बताएका सभामुखल सापकोटाले बताएका छन् ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई