764,946 total views, 257 views today

कार्तिक १६, काठमाडौँ
आइतबार पार्टी महासचिब तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपाको एकतामाथि नै गम्भीर संकट आएको भन्दै पार्टी फुटतर्फ धकेलिएको संकेत गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यतिबेला नेपाल कम्युनिष्ट पार्टी नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गंभीर संकट उत्पन्न भएको छ। आपसी अन्तरविरोधलाई सहमतिका साथ समाधान गर्दै पार्टी एकताको रक्षाका लागि योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरु समक्ष अनुरोध गर्दछु।’
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
नेपाल कम्युनिस्ट पार्टी नाम ऋषि कट्टेललाई