749,517 total views, 468 views today
कार्तिक १२, सिन्धुपाल्चोक
असोज २०, गतेदेखि बन्द रहेको तातो पानी नाका आजदेखि पुनः खुलेको छ । नाकामा कार्यरत नेपाली कर्मचारीमा कोरोना संक्रमण देखिए लगतै बन्द गरिएको नाका दुबै देशकाे समझदारीमा अाजबाट खुलाईएकाे हाे ।
नेपाल भित्रिने सामान चिनियाँ पक्षले नाकासम्म ल्याइदिने भएपछि नाका खुलाइएको तातो पानी भन्सारले जानकारी दिएको छ । नेपाल भित्रिने सामान नाकासम्म चिनियाँ पक्षले ल्याइदिने र भन्सारको आइसोलेशन यार्डमा १२ देखि १४ घन्टासम्म राखेपछि मात्र काठमाडौं पठाइने जनाइएको छ ।
दुबैदेश बिच उच्च स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरि नाका खोल्न लागिको हो ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान