749,544 total views, 495 views today
काठमाडौं, कार्तिक ५
भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख काठमाडौं आएको जानकारी प्राप्त भएको छ । स्रोतका अनुसार ‘रअ’ प्रमुख सामान्तकुमार गोयल अर्का एक अधिकारीसँग आएका हुन् । उनीहरू चाटर्ड विमानबाट काठमाडौंको त्रिभुवन अन्तराष्ट्रिय विमास्थलमा झरेको जानकारी प्राप्त भएको छ । गोयल केहि घण्टाका लागि मात्र काठमाडौंमा रहने छन् । बुधाबार दिउँसो काठमाडौं झरेका गोयल बुधबार नै बेलुका ९ बजे फर्कने स्रोतको भनाइ छ । कार्तिकमा हुन लागेको भारतीय सेना प्रमुखको नेपाल भ्रमणको छलफल गर्न गोयल काठमाडौं आएको बुझिएको छ । भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवाणेको भम्रणको छलफल हुने स्रोतको भनाइ छ । उनको यो भ्रमणको औपचारीक जानकारी सञ्चारजगतलाई दिइएको छैन् ।
अन्य खवर
सर्वोच्च अदालतको आदेश राजनीतिबाट प्रभावित : दाहाल–नेपाल समूह
दाहाल-नेपाल समूहले गर्यो संसद् बैठक बहिष्कार
आपराधिक गतिविधि नियन्त्रण गर्न सिसिटिभी क्यामरा जडान