डा. बाबुराम भट्टराईले देशका तीन प्रमुख नेताहरूले रू.९ अर्ब खाएको प्रमाण आफुसंग भएको घोषणा गर्नुभएपछि स्टेट्स खबर समाचारदाता 4 वर्ष ago See moreडा. बाबुराम भट्टराईले देशका तीन प्रमुख नेताहरूले रू.९ अर्ब खाएको प्रमाण आफुसंग भएको सार्वजनिक घोषणा गर्नुभएपछि उहाँलाई प्रमाण सार्वजनिक गर्दै अख्तियारमा बुझाउन मैले असोज १० गते एबीसी टीभी मार्फत आग्रह गरेको थिएँ ।त्यसो गरियो कि गरिएन? गरिएन भने उहाँ गैरजिम्मेवार ठहरिनु हुनेछ ।— Bhim Rawal, PhD (@BhimRawal179) October 12, 2020